काठमाडौं - आज प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा आधा घण्टा ढिलाइमा, बिहान साढे ११ बजे सुरु भएको छ। बैठकको...
काठमाडौं - सोमबारको तुलनामाआजनेपाली बजारमा सुन र चाँदीको मूल्यमा केही कमी आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एक...
काठमाडौं - नेपालका प्रसिद्ध पर्वतारोही कामीरिता शेर्पाले सगरमाथाको ३१ औं पटक सफल आरोहण गरी आफ्नै कीर्तिमानलाई तोडेका छन्।...
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलको बैठक मंगलबार बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बस्ने...
काठमाडौं - बागलुङको जैमिनी नगरपालिकामा संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा तीनवटा सडक कालोपत्रको काम तीव्र गतिमा अघि बढिरहेको...
काठमाडौं - कैलालीको घोडाघोडी नगरपालिका–३, निम्दीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय...
काठमाडौं - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ स्थित अम्रसा जङ्गलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको...
काठमाडौं -त्रिनगर भन्सार कार्यालयका प्रमुख अनन्त तिमल्सिनामाथि शनिबार राति कुटपिटको आरोपमा तीन नगर प्रहरी र एक सवारी चालक गरी चार...
काठमाडौं -काठमाडौंको तीनकुनेमा चैत्र १५ गते राजावादीहरूले आयोजना गरेकोआन्दोलनमा संलग्न अभियुक्तहरूलाई लिएर आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ।...
काठमाडौं -जनकपुरधाम उपमहानगरपालिका–७ का ५० वर्षीय सत्तार राइनको स्कुटर दुर्घटनामा परि मृत्यु भएको छ। राति करिब साढे ८ बजे राइन...
काठमाडौं - कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका–५, जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक...
काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।आज सुनको मूल्यमा रु...
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सोमबार बिहान ९ बजे बूढानीलकण्ठस्थित देउवाको निवासमा पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ। बैठकका...
काठमाडौं - संघीय संसद् अन्तर्गत रहेका दुई संसदीय समितिको बैठक आज सोमबारदिउँसो १२ बजेबैठक अर्थ समितिको र बिहान ११ बजे...
काठमाडौं - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमा सुरु भएको छ। बैठकमा पार्टी...
काठमाडौं - सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१ स्थित पूर्व-पश्चिम लोकमार्गमा आइतबार बिहान ट्राफिक प्रहरीको चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा...
काठमाडौं - पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आएको तीव्र आँधीबेहरी र असिनासहितको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ।प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका...
काठमाडौं - काठमाडौँको तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी...
काठमाडौं - माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको विषालु च्याउ...
काठमाडौं - लाइबेरियाको ध्वजावाहक पानीजहाज MSC ELSA 3 आइतबार केरलाको कोची नजिकै समुद्रमा डुबेको छ। भिजिन्जाम बन्दरगाहबाट कोचीको लागि प्रस्थान...