image
image
सुन तोलामा रु २०० र चाँदीमा रु १० को कमी

सुन तोलामा रु २०० र चाँदीमा रु १० को कमी

काठमाडौं    -    सोमबारको तुलनामा आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा केही कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एक तोला २४ क्यारेट सुनको मूल्य रु १,९०,९०० कायम गरिएको छ, जुन सोमबारको मूल्यभन्दा रु २०० कम हो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि रु १० को कमी आएको छ। आज एक तोला चाँदीको मूल्य रु १,९९५ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।