image
image
नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं   -   आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। आज सुनको मूल्यमा रु ७०० को गिरावट आएको छ। आइतबार प्रति तोला रु १,९१,८०० कायम रहेको सुनको मूल्य आज प्रतितोला रु १,९१,१०० रहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार रु २५०० प्रति तोला कायम रहेको चाँदीको मूल्य आज पनि सोही दरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।