image
image
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा सुरु

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा सुरु

काठमाडौं   -    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमा सुरु भएको छ। बैठकमा पार्टी एकता, अभियानको समीक्षा र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने जानकारी प्राप्त भएको छ।

बैठकको तयारीका लागि गंगानारायण श्रेष्ठको नेतृत्वमा एकता अभियानको समीक्षा समिति गठन गरिएको छ। सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्याङ्क्वेटमा एकता घोषणा कार्यक्रम आयोजना गरिने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।