image
image
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी

काठमाडौं    -    आज प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा आधा घण्टा ढिलाइमा, बिहान साढे ११ बजे सुरु भएको छ। बैठकको ढिलाइका कारण प्रमुख दलहरू आन्तरिक छलफलमा व्यस्त रहेका थिए।

बैठकको प्रमुख एजेन्डा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने विषयमा केन्द्रित रहेको छ। प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग्ने रणनीति बनाएका छन्। गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोपको जवाफ दिने बताएका छन्, तर प्रतिपक्षी दलहरूले पहिले आफूले प्रश्न गर्न पाउनुपर्ने बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।