image
image
केरलाको केरलाको कोची नजिकै 'खतरनाक सामान' बोकेको पानीजहाज डुबान

केरलाको केरलाको कोची नजिकै 'खतरनाक सामान' बोकेको पानीजहाज डुबान

काठमाडौं   -   लाइबेरियाको ध्वजावाहक पानीजहाज MSC ELSA 3 आइतबार केरलाको कोची नजिकै समुद्रमा डुबेको छ। भिजिन्जाम बन्दरगाहबाट कोचीको लागि प्रस्थान गरेको उक्त जहाजमा २४ जना चालक दलका सदस्य थिए, जसमा २४ जनाकै उद्धार गरिएको छ ।

उक्त जहाजमा ६ सय ४० कन्टेनर थिए, जसमा १३ वटामा 'खतरनाक सामान' र १२ वटामा क्याल्सियम कार्बाइड रहेको जनाइएको छ। साथै, जहाजमा ८४.४४ मेट्रिक टन डिजेल र ३ सय ६७.१ मेट्रिक टन फर्नेस तेल पनि रहेको मन्त्रालयले जनाएको छ। हालसम्म समुद्रमा तेल चुहिएको छैन भने घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।