image
image

समाचार

April 15, 2021

प्रचण्डलाई बैठकमा सहभागि हुन प्रधानमन्त्रीले गरे आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई फोन गरी शनिबारको सर्वदलीय बैठकमा सहभागिता हुनका लागि आग्रह गरेका हुन् । संसदको हिउँदे...

April 15, 2021

पाकिस्तानले लगायो सामाजिक सञ्जालमा प्रतिबन्ध

काठमाडौँ ०३ वैशाख । पाकिस्तानमा सामाजिक सञ्जाल प्रतिबन्ध लगाइएको छ । पाकिस्तानी सरकारले अस्थायी रुपमा सामाजिक सञ्जाल वेबसाइटहरू फेसबूक, ट्विटर,...

April 15, 2021

त्रिकोणात्मक टीट्वन्टी शृंखलाबाट बाहिरीए पारस खड्का

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य पारस खड्का शनिबारदेखि सुरु हुने त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखला खेल्न नसक्ने भएका छन्। गत आईतबार...

April 15, 2021

गिल र सिराजले प्रत्येक वर्ष बीसीसीआईबाट एक करोड पाउने

काठमाडौँ। भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० ले राष्ट्रिय टोलीका सदस्य मोहम्मद गिल र युवा ब्याट्सम्यान शुभमन सिराजलाई पहिलो पटक राष्ट्रिय टोलीको...

April 15, 2021

लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डडेलोले २५ हेक्टर जङ्गल नोक्सान

रसुवा ३ बैशाख । लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डडेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा चैतमा...

April 15, 2021

प्रदेश-२ को नाम र राजधानीका लागि प्रस्ताव आह्वान

जनकपुर ०३ वैशाख । प्रदेश सभा सचिवालय प्रदेश २ ले प्रदेश-२ को नाम र राजधानीका लागि प्रस्ताव आह्वान गर्दै सूचना...

April 15, 2021

चिनियाँ खोप लगाउन भारतीय व्यापारी नेपालमा 

काठमाडौँ। चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप लगाउन भारतीय नागरिकहरुसमेत नेपाल आएको पाइएपछि खोप वितरणमा कडाइ गरिएको छ । खोप...

April 15, 2021

भारतबाट फर्किएका कोरोना संक्रमित युवकको भेरी अस्पतालमा मृत्यु

काटमाडौँ। भारतबाट फर्किएका कोरोना भाईरस संक्रमित सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज...

April 15, 2021

दक्षिण कोरियामा फेरी प्रधानमन्त्री बने किम

काठमाडौँ ०३ वैशाख । दक्षिण कोरियामा फेरी किम बो क्युम प्रधानमन्त्री बनेका छन् । किम यसअघि ४ पटक सम्म विधायक...

April 15, 2021

फेरि बढ्यो खाने तेलको भाउ 

काठमाडौँ। बजारमा खाने तेलको मूल्य फेरि बढेको छ। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार खाने तेलको मूल्य लिटरमै १०...

April 15, 2021

व्यापारीमाथि आक्रमणको आरोपमा चार जना पक्राउ

काठमाडौँ ०३ वैशाख । महोत्तरीबाट व्यापारीमाथि आक्रमणको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय...

April 15, 2021

गत चैतमा सेनाद्धरा कोभिडका कारण मृत्यु भएका ४३ शव व्यावस्थापन

काठमाडौँ। नेपाली सेनाले गत चैत महिनामा मात्रै कोभिड संक्रमणका कारण मृत्यु भएका ४३ जनाको शव व्यवस्थापन गरेको छ। सैनिक प्रवक्ता सन्तोष...

April 15, 2021

यी हुन् काभ्रेमा  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छानिएका विद्यालय 

काठमाडौँ ०३ वैशाख । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका अन्तर्गत देशभरका ७ हजार २७८ सामुदायिक विद्यालय छनौट भएका छन्...

April 15, 2021

हेटौँडाको क्याम्पसमा के भेटियो यस्तो ?

काठमाडौँ। हेटौंडा उपमहानगरपालिका (४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा शङ्कास्पद बस्तु फेला परेको छ । क्याम्पसको शौचालयमा तारसहितको शङ्कास्पद बस्तु...

April 15, 2021

एक साता बन्द हुने भए विद्ययालय 

काठमाडौँ। विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले...

April 15, 2021

सर्वोच्चमा दुई न्यायाधीशको सिफारिस सुनुवाइ आज शुक्रबार

काठमाडौँ। सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज शुक्रबार सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन...

April 15, 2021

जुम्लामा धमाधम बिरामी हुँदै विद्ययार्थी, अज्ञात रोगले गाउँले नै त्रसित

काठमाडौँ। अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी पर्न थालेका छन्। वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा...

April 15, 2021

विश्वका-शीर्ष-२०-संक्रमित-सहरको-सूचीमा-भारतका-१५-सहर 

काठमाडौँ। भारतमा कोरोनाभाइरस संक्रमणको स्थिति खराब हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख १६ हजार ६४२ जना...

April 15, 2021

जुम्लामा अज्ञात रोगले धमाधम बिरामी हुँदै विद्यार्थी

खलङ्गा - अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७...

April 15, 2021

एकैपटक बागलुङका ३० वनमा आगलागी

बाग्लुङ, २ बैशाख । गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी...