image
image

दक्षिण कोरियामा फेरी प्रधानमन्त्री बने किम

काठमाडौँ ०३ वैशाख । दक्षिण कोरियामा फेरी किम बो क्युम प्रधानमन्त्री बनेका छन् । किम यसअघि ४ पटक सम्म विधायक रहिसकेका थिए ।

किमलाई राष्ट्रपति मुन जे इनले नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका हुन् । किम मुनको कार्यकालमामा तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन् ।

राष्ट्रपति मुनले प्रधानमन्त्रीसँगै ५ जना मन्त्रीहरु र राष्ट्रपति भवन ब्लु हाउसको प्रवक्ता पनि नियुक्त गरेका छन् । मुनले भूमि, श्रम, उद्योग, विज्ञान र समुद्र मन्त्रीसमेत नियुक्त गरेका छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।