image
image

प्रचण्डलाई बैठकमा सहभागि हुन प्रधानमन्त्रीले गरे आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई फोन गरी शनिबारको सर्वदलीय बैठकमा सहभागिता हुनका लागि आग्रह गरेका हुन् । 

संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थितिका सम्वन्धमा छलफल गर्न बैठक बस्न लागेको हो। 

बैठकमा सहभागिताका लागि प्रचण्डलगायत अन्य नेताहरुलाई प्रधानमन्त्रीले फोन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।