image
image

त्रिकोणात्मक टीट्वन्टी शृंखलाबाट बाहिरीए पारस खड्का

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य पारस खड्का शनिबारदेखि सुरु हुने त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखला खेल्न नसक्ने भएका छन्।

गत आईतबार अभ्यासका क्रममा दायाँ काँधमा लागेको चोटका कारण उनी प्रतियोगिताबाट बाहिरिएका हुन्। यसको पुष्टी पारस स्वंयले सामाजिक सन्जालमार्फत गरेका छन्।

चिकित्सकले कम्तिमा २ र ३ साता आराम गर्न सुझाएका कारण आफुले प्रतियोगिता गुमाउने निश्चित भएको पारसले उल्लेख गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।