image
image

हेटौँडाको क्याम्पसमा के भेटियो यस्तो ?

काठमाडौँ। हेटौंडा उपमहानगरपालिका (४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा शङ्कास्पद बस्तु फेला परेको छ । क्याम्पसको शौचालयमा तारसहितको शङ्कास्पद बस्तु भेटिएको हो ।

क्याम्पस गएका विद्यार्थीले शङ्कास्पद बस्तु देखेपछि व्यवस्थापनलाई जानकारी गराएका थिए ।

शंकास्पद बस्तुबारे क्याम्पस व्यवस्थापनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोलि घटना स्थलमा पुगेको छ ।

कलेज प्राङ्गणमा देखिएको शङ्कास्पद बस्तु डिस्पोज गर्ने तयारी गरिरहेको मकवानपुका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । डिस्पोजका लागि नेपाली सेनाको टोली आइसकेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।