image
image

गिल र सिराजले प्रत्येक वर्ष बीसीसीआईबाट एक करोड पाउने

काठमाडौँ। भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० ले राष्ट्रिय टोलीका सदस्य मोहम्मद गिल र युवा ब्याट्सम्यान शुभमन सिराजलाई पहिलो पटक राष्ट्रिय टोलीको तलब सूचीमा समेटेको छ। ​गिल र सिराज बीसीसीआईले खेलाडीलाई श्रेणीअनुसार दिने तलबको ‘सी’ श्रेणीमा परेका हुन्।

​यस श्रेणीअनुसार उनीहरुले बर्सेनि एक करोड रुपैयाँ प्राप्त गर्नेछन्। बीसीसीआईले प्रत्येक वर्ष खेलाडीहरुलाई एं, ए, बी र सी गरी चार श्रेणीमा विभाजन गरी श्रेणीअनुसार तलब तोक्ने गर्दछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।