image
image

सर्वोच्चमा दुई न्यायाधीशको सिफारिस सुनुवाइ आज शुक्रबार

काठमाडौँ। सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज शुक्रबार सुनुवाइ हुँदैछ।

प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो।

संसदीय सुनवाइमा उनीविरुद्ध सात वटा उजुरी परेका छन्।

समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेको छ।

सुवेदीविरुद्ध सर्वोच्च अदालतमा योग्यता सम्बन्धी प्रश्न उठेको थियो। तर सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो।

सर्वोच्चको फैसलापछि उनीहरुको सुनुवाइ अगाडि बढेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।