image
image

समाचार

April 17, 2021

हावाहुरीले त्रिशुलीमा निर्माणाधीन पक्की पुल उडायो

काठमाडौँ। शनिबार आएको भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ ।गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी...

April 17, 2021

भारतमा पछिल्लो चार दिनदेखि दैनिक २ लाख ६१ हजार भन्दा बढी संक्रमित थपिए

काठमाडौँ। भारतमा पछिल्लो चार दिनदेखि दैनिक २ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४...

April 17, 2021

एसईई ‘प्रि(बोर्ड’ परीक्षा सुरु

काठमाडौँ। एसईइ ‘प्रि(बोर्ड’ परिक्षा सुरु भएको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०ले आफू मातहतका विद्यालयका एसईई ‘प्रि(बोर्ड’ परीक्षा सुरु...

April 17, 2021

दूरसञ्चार क्षेत्रका १० प्रकारका कर परिवर्तन गर्ने संकेत

काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दूरसञ्चार क्षेत्रमा लाग्दै आएको १० प्रकारका करमा परिवर्तन गर्ने संंकेत दिएका छन् । दूरसञ्चार सेवा प्रयोगकर्तासम्म पुग्दा...

April 17, 2021

आफ्नै भूमि तिङ्कर र छाङ्गरु जान भारतसँग गुहार !

दार्चुला - आफ्नै भूमि भएर व्याससम्म सरर गाडीमा चढउँला, व्यासको आलु र स्याउ सदरमुकाम ल्याएर यहाँको नुन व्यासमा पुर्याउने सपना...

April 16, 2021

वडाध्यक्षहरुद्वारा नगरपालिका कार्यालयमा पाँच दिनदेखि तालाबन्दी, सेवाग्राही मारमा

सिरहा वैशाख । व्यापक अनियमिमता भएको जनाउँदै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा विगत पाँच दिनदेखि गरेको तालाबन्दी अझै...

April 16, 2021

१९ वर्ष बन्धक बनाएर राखिएका विज्ञान आज घर फर्किए

नेपालगञ्ज ३ बैशाख । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा...

April 16, 2021

सीसीएमसीको बैठक पनि आजै बस्ने, के होला निर्णय ?   

काठमाडौँ ०४ वैशाख । पछिल्लो समय कोरोना संक्रमण बढीरहेको छ। शुक्रबारकै तथ्यांक हेर्ने हो भने पनि पछिल्लो ४ महिनामा एकै...

April 16, 2021

आज यी ठाउँमा हुन सक्छ वर्षा

काठमाडौँ ०४ वैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका पहाडी तथा केही तराईका भू-भागमा वर्षाको सम्भावना...

April 16, 2021

गर्मी बढेसँगै बढ्यो लामखुट्टेको प्रकोप

सर्लाही ०४ वैशाख । गर्मी बढेसँगै सर्लाहीे सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु...

April 16, 2021

भारतबाट फर्किएका १५ नेपालीमा कोरोना

राँझा - बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका...

April 16, 2021

कोरोनाको त्रासमा अभिभावक, छोरा-छोरी विद्यालय पठाउन बाध्य !

काठमाडौँ - कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै शहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए...

April 16, 2021

कोरोना संक्रमण बढ्न थालेपछि विद्यालय जाने विद्यार्थी घटे !

चितवन । पत्रकार राधेश्याम खतिवडाले कोरोनाको जोखिम बढेपछि आफूले छोरालाई बिहीबारबाट विद्यालय पठाउन छाडेको बताए। कक्षा ९ मा पढ्ने उनका छोरा...

April 16, 2021

मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

काठमाडौं । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५...

April 16, 2021

टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने

काठमाडौँ - टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएको छ । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै...

April 16, 2021

 नेपालगञ्जको माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा शुरु

काठमाडौँ। माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यू।आर।कोड सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद...

April 15, 2021

 भाइरल  भयो पिपलबोटको डोको बजार

काठमाडौँ। यतिबेला सामाजिक सञ्जालमा डोको बजार भाइरल छ । काठमाडौं न्यूरोड, चितवनलगायत विभिन्न ठाउँका अम्ब्रेला स्ट्रिटु पछि अब भाइरल हुने...

April 15, 2021

सिमकोट विमानस्थल जोखिममा

सिमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एकमात्र सिमकोट विमानस्थल जोखिममा परेको छ ।...

April 15, 2021

तनहुँमा चितुवा नियन्त्रणका लागि पोखरी निर्माण

तनहुँ, ३ वैशाख । चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण गरिएको छ ।...

April 15, 2021

अन्ततः सिल गरियो काठमाडौँ प्लाजा 

काठमाडौँ ०३ वैशाख । नेपाल ट्रस्टले विहिबार देखि काठमाडौँ प्लाजा सिल गरेको छ ।काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा...