image
image

समाचार

April 14, 2021

विद्यावारिधि गर्नेलाई एक लाख पुरस्कार

काठमाडौं, २ बैशाख । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषा साहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक विशिष्ट...

April 14, 2021

कोरोना महामारीका बीच रेमिट्यान्स उच्च रुपमा वृद्धि विज्ञहरू नै अचम्मित 

काठमाडौँ। कोरोना महामारीपछिको अवस्थामा नेपालमा बाहिरी मुलुकबाट भित्रिनेरेमिट्यान्स उच्च रुपमा वृद्धि भएको पाइएको छ । विदेशमा रहेका कतिपय व्यक्ति कोरोनाको डरले...

April 14, 2021

भारतको राजधानी दिल्लीमा तीन दिन कर्फ्यु

काठमाडौँ। भारतको राजधानी दिल्लीमा तीन दिन कफ्र्यु लगाइने भएको छ । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले कफ्र्युको घोषणा गरेका ह्न् । पछिल्ला...

April 14, 2021

दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना

काठमाडौं । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि...

April 14, 2021

गण्डकीमा विशेष अधिवेशन बोलाउन जसपाले विपक्षी दलको माग

काठमाडौँ। गण्डकी प्रदेशमन नेपाली कांग्रस, माओवादी केन्द्र र जसपाले विशेष अधिवेशन बोलाउन माग गरेका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र...

April 14, 2021

माथिल्लो तामाकोसीमा भएको ढिलाइप्रति प्रधानमन्त्रीको आक्रोश 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेमाथिल्लो तामाकोसीमा भएको अस्वाभाविक ढिलाईप्रति आक्रश व्यक्त गरेका छन्। ‘मेरो कित्ता’ को उद्घाटन गर्दै प्रधानमन्त्रीले...

April 14, 2021

नेपाली राजदूतले दक्षिण अफ्रिकाका लागि बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ। दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले ओहोदाको प्रमाणपत्र दक्षिण अफ्रिकाका राष्ट्रपतिसमक्ष बुद्माएका छन् । प्रेसिडेन्टयल गेष्ट हाउस’ मा आयोजना...

April 14, 2021

२३ केजी गाँजासहित ३ जना पक्राउ

काठमाडौँ ०२ वैशाख । वुधबार हेटौंडा उपमहानगरपालिबाट लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका(१...

April 14, 2021

प्रदेश २ मा आज पनि सार्वजनिक विदा, किन ?

काठमाडौं । प्रदेश नम्बर २ को सरकारले आज पनि प्रदेशमा सार्वजनिक विदा दिएको छ । आज जुडशितल पर्वको अवसरमा प्रदेशभर...

April 14, 2021

 चार गतेसम्मका लागि काँकडभिट्टा र भद्रपुर नाकामा सिल 

काठमाडौँ। भारतको पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाकामा सिल गरिएको छ। आज...

April 14, 2021

चितुवानमा सफारीका हात्ती विस्थापित हुँदै   

काठमाडौँ। जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना सङ्क्रमणका कारण...

April 14, 2021

मौसम :  आज यी स्थानमा हुन सक्छ वर्षा

काठमाडौँ २ वैशाख । जल तथा मौसम पर्वानुमान विभागका अनुसार मुलुकभर स्थानीय र पश्चिमी न्युन चापीय रेखाको प्रभावले आज पनि...

April 14, 2021

काठमाडौँ विश्वको प्रदूषित सहरहरुको पहिले नम्बरमा 

काठमाडौं। काठमाडौं उपत्यका आज पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा एक नम्बरमा परेको छ। काठमाडौंको वायुस्तर १ सय ९० एक्युआई मापन भएको...

April 14, 2021

बालविवाह नगर्ने बालबालिकाको प्रतिबद्धता

डोटी– जिल्लामा हुँदै आएको बालविवाह अन्त गर्नका लागि यहाँका अभिभावक अग्रसर भएपछि यहाँको सबैभन्दा बढी बालविवाह गर्ने वडाका रुपमा चिनिँदै...

April 14, 2021

राष्ट्रपति भण्डारीबाट विभिन्न व्यक्तिहरुलाई मानपदवी,अलङ्कार र पदकबाट सुशोभन

काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन...

April 13, 2021

प्रधानमन्त्री ओलीले आज द्वन्द्वपीडितलाई सम्मान गर्ने

काठमाडौं, बैशाख १ । नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रम तय...

April 13, 2021

कोरोनाले फेरिदियो जिन्दगीको बाटो

काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको...

April 13, 2021

पब्जी खेल्नेहरू शैक्षिक सामग्री खोज्न थाले

“कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै...

April 13, 2021

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

तनहुँ, तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि बनिरहेको घरले सर्वसाधारण आकर्षित गरेको छ । डिभिजन वन कार्यालय तनहुँको...

April 13, 2021

एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौंलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द...