image
image

कोरोना महामारीका बीच रेमिट्यान्स उच्च रुपमा वृद्धि विज्ञहरू नै अचम्मित 

काठमाडौँ। कोरोना महामारीपछिको अवस्थामा नेपालमा बाहिरी मुलुकबाट भित्रिने रेमिट्यान्स उच्च रुपमा वृद्धि भएको पाइएको छ ।

विदेशमा रहेका कतिपय व्यक्ति कोरोनाको डरले स्वदेश फर्किएको, कतिपयले रोजगारी गुमाएको बसिरहेको र पछिल्लो समय निकै नै रेमिट्यान्सको वृद्धि भएको छ । न्यून मात्रामा वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा रेमिट्यान्स बढेको तथ्यांक सार्वजनिक हुँदा विज्ञहरू नै अचम्मित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।