image
image

भारतको राजधानी दिल्लीमा तीन दिन कर्फ्यु

काठमाडौँ। भारतको राजधानी दिल्लीमा तीन दिन कफ्र्यु लगाइने भएको छ । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले कफ्र्युको घोषणा गरेका ह्न् । 

पछिल्ला दिन दिल्लीमा कोरोना भाइरसको संक्रमण अचाक्ली बढेपछि शुक्रबारराति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरेका हुन्। कर्फ्युको घोषणा गर्दैगर्दा उनले दिल्लीमा संक्रमितको लागि अस्पतालमा बेडको अभाव नभएको बताए। दिल्लीमा अझै पनि ५ हजारभन्दा बढी बेड खाली रहेको उनले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।