image
image

२३ केजी गाँजासहित ३ जना पक्राउ

काठमाडौँ ०२ वैशाख । वुधबार हेटौंडा उपमहानगरपालिबाट लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका(१ बस्ने ४० वर्षीय चतुरमान मोक्तान, ४७ वर्षीया माया तामाङ र ४७ वर्षीया निर्मला तामाङ रहेका छन् ।
 
यी तिनै जनालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङ सुकुम्बासीटोल भन्ने स्थानबाट पक्राउ गरेको हो । उनीहरुलाई मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ह ९०९९ नम्बरको अटोलाई अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ वटा कपडाको भिर्ने झोलामा लुकाई छिपाई राखेको फेला परेपछि पक्राउ गरिएको हो ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।