माथिल्लो तामाकोसीमा भएको ढिलाइप्रति प्रधानमन्त्रीको आक्रोश
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसीमा भएको अस्वाभाविक ढिलाईप्रति आक्रश व्यक्त गरेका छन्। ‘मेरो कित्ता’ को उद्घाटन गर्दै प्रधानमन्त्रीले ओलीले काममा भइरहेको ढिलासुस्ती अब सैह्य नहुने बताएका हुन् ।
केपी शर्मा ओलीले अहिले नेपाललाई दैनिक रुपमा १३ करोड घाटा भइरहेको बताएका छन्।
उक्त मेसिन जडान हुन नसकेको विषय गत वर्ष र अहिले पनि सुन्दै आएको उल्ेख गर्दै ओलीले अब ढिलासुस्ती सैह्य नहुने र यो विषयमा छानबिन समेत हुने बताए।