image
image

गण्डकीमा विशेष अधिवेशन बोलाउन जसपाले विपक्षी दलको माग

काठमाडौँ। गण्डकी प्रदेशमन नेपाली कांग्रस, माओवादी केन्द्र र जसपाले विशेष अधिवेशन बोलाउन माग गरेका छन् । 

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले देखापढीसँग भने, “तीन दल मिलेर विशेष अधिवेशन बोलाउन माग गरेका छौं।” विशेष अधिवेशन बोलाउन भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिने तयारी छ। केहीबेर अघि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।