प्रदेश २ मा आज पनि सार्वजनिक विदा, किन ?
काठमाडौं । प्रदेश नम्बर २ को सरकारले आज पनि प्रदेशमा सार्वजनिक विदा दिएको छ । आज जुडशितल पर्वको अवसरमा प्रदेशभर विदा दिइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री ज्ञानेन्द्र कुमार यादवका अनुसार आज बिहिबार जुडशितल पर्वको अवसरमा प्रदेशभर विदा दिईएको हो । प्रदेश २ को सरकारले एक सूचना जारी गर्दै आज सार्वजनिक विदा दिने निर्णय गरेको हो ।