चार गतेसम्मका लागि काँकडभिट्टा र भद्रपुर नाकामा सिल
काठमाडौँ। भारतको पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाकामा सिल गरिएको छ।
आज ९बिहीबार० बिहान ६ बजेदेखि वैशाख ४ गते सम्मका लागि सीमा नाका सिल गरिएको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिएका छन् ।
यस अवधिमा यातायात तथा मानिसको समेत आवतजावतमा पूर्ण रोक लगाइएको भट्टराईले जानकारी दिनुभएको हो।