image
image

नेपाली राजदूतले दक्षिण अफ्रिकाका लागि बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ। दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले ओहोदाको प्रमाणपत्र दक्षिण अफ्रिकाका राष्ट्रपतिसमक्ष बुद्माएका छन् ।

प्रेसिडेन्टयल गेष्ट हाउस’ मा आयोजना गरिएको एक समारोहमा विश्वकर्माले ओहोदाको प्रमाणपत्र दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई बुझाएका हुन्। प्रमाणपत्र बुझाएपछि दक्षिण अफ्रिकाका राष्ट्रपतिसँग भएको भेटमा राजदूत विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश सुनाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।