काठमाडौँ। हेटौंडा उपमहानगरपालिका (४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा शङ्कास्पद बस्तु फेला परेको छ । क्याम्पसको शौचालयमा तारसहितको शङ्कास्पद बस्तु...
काठमाडौँ। विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले...
काठमाडौँ। सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज शुक्रबार सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन...
काठमाडौँ। अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी पर्न थालेका छन्। वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा...
काठमाडौँ। भारतमा कोरोनाभाइरस संक्रमणको स्थिति खराब हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख १६ हजार ६४२ जना...
खलङ्गा - अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७...
बाग्लुङ, २ बैशाख । गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी...
काठमाडौं, २ बैशाख । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषा साहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक विशिष्ट...
काठमाडौँ। कोरोना महामारीपछिको अवस्थामा नेपालमा बाहिरी मुलुकबाट भित्रिनेरेमिट्यान्स उच्च रुपमा वृद्धि भएको पाइएको छ । विदेशमा रहेका कतिपय व्यक्ति कोरोनाको डरले...
काठमाडौँ। भारतको राजधानी दिल्लीमा तीन दिन कफ्र्यु लगाइने भएको छ । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले कफ्र्युको घोषणा गरेका ह्न् । पछिल्ला...
काठमाडौं । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि...
काठमाडौँ। गण्डकी प्रदेशमन नेपाली कांग्रस, माओवादी केन्द्र र जसपाले विशेष अधिवेशन बोलाउन माग गरेका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेमाथिल्लो तामाकोसीमा भएको अस्वाभाविक ढिलाईप्रति आक्रश व्यक्त गरेका छन्। ‘मेरो कित्ता’ को उद्घाटन गर्दै प्रधानमन्त्रीले...
काठमाडौँ। दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले ओहोदाको प्रमाणपत्र दक्षिण अफ्रिकाका राष्ट्रपतिसमक्ष बुद्माएका छन् । प्रेसिडेन्टयल गेष्ट हाउस’ मा आयोजना...
काठमाडौँ ०२ वैशाख । वुधबार हेटौंडा उपमहानगरपालिबाट लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका(१...
काठमाडौं । प्रदेश नम्बर २ को सरकारले आज पनि प्रदेशमा सार्वजनिक विदा दिएको छ । आज जुडशितल पर्वको अवसरमा प्रदेशभर...
काठमाडौँ। भारतको पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाकामा सिल गरिएको छ। आज...
काठमाडौँ। जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना सङ्क्रमणका कारण...
काठमाडौँ २ वैशाख । जल तथा मौसम पर्वानुमान विभागका अनुसार मुलुकभर स्थानीय र पश्चिमी न्युन चापीय रेखाको प्रभावले आज पनि...
काठमाडौं। काठमाडौं उपत्यका आज पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा एक नम्बरमा परेको छ। काठमाडौंको वायुस्तर १ सय ९० एक्युआई मापन भएको...