image
image

प्रधानमन्त्री केपी शर्मा ओलीले मागे विश्वासको मत

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले विश्वासको मत मागेका हुन् । कुनै दलले नदिने निर्णय गरेको भए पनि मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन सक्नुहुन्छ सभामुख महोदय उनले भने ।

यहि सदनको बलले आफू प्रधानमन्त्रीमा नै रहिरहने पनि उनले बताएका छन्। बाहिरका हल्ला–खल्ला बेग्लै भएको भन्दै उनले आफूमाथि कसैले अविश्वास नगरेको जिकिर पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।