image
image

समाचार

May 14, 2021

थाइल्यान्डद्वारा १७ थान अक्सिजन सङ्केन्द्रक हस्तान्तरण

थाइल्यान्डले दोस्रो लहरको कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान गरेको छ । थाइल्यान्डका जनताले थाई गुम्बा लुम्बिनीमार्फत...

May 14, 2021

चीनद्वारा सगरमाथा आरोहणमा  रोक

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएपछि चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी...

May 14, 2021

मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग

भक्तपुर १ जेठ : मध्यपुरथिमि नगरपालिकाले रु. ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन...

May 14, 2021

निषेधाज्ञामा महिला तथा बालबालिकाको उद्धार गर्न समिति गठन

काठमाडौँ १ जेठ। राष्ट्रिय महिला आयोगले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको समयमा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको...

May 14, 2021

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने

स्याङ्जा १ जेठ: जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । कोभिड –१९ को परिवर्तित रुपको संक्रमण बढ्दै जाँदा अक्सिजनका...

May 14, 2021

नेपाल सुपर लिगको विजेताले पाउछन् यति रकम

काठमाडौँ, १, शनिबार। नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगआज सकिदैछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको...

May 14, 2021

फोहोर फाल्ने टिपरले बोक्छ कोरोना संक्रमितको शव 

काठमाडौँ, १, शनिबार। बाजुरामा शव वाहन नहुँदा कोभिडबाट मृत्यु भएकालाई फोहोर फाल्ने टिपर र यात्रु बोक्ने जिपमा बोकेर लैजान गरिएको...

May 14, 2021

थाइल्यान्डद्वारा नेपाललाई १७ थान अक्सिजन सङ्केन्द्रक  प्रदान

थाइल्यान्डद्वारा नेपाललाई १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान काठमाडौँ, १, शुक्रबार । कोरोना भाइरस महामारी विरुद्धको नेपालको लडाइँमा सघाउ पुर्याउन थाइल्यान्डले १७...

May 14, 2021

रातो मच्छिन्द्रनाथको सांकेतिक रुपमा रथयात्रा हुने

काठमाडौँ, १, शनिबार । आज शनिबार ललितपुरमा रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने भएको छ । कोरोना महामारीका कारण यो वर्ष पूरा...

May 14, 2021

सुर्खेतमा दुई साता लम्बियो निषेधाज्ञा 

काठमाडौँ,१, शनिबार । कोरोना सङ्क्रमणको दोस्रो लहर सर्वाधिक रुपमा समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको...

May 14, 2021

बाँकेमा पाँच कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ, १, शनिबार। बाँके अस्पतालमा भर्ना भएका पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ। कोरोना संक्रमितलाई उपचार गराउदै आएको नेपालगञ्जस्थित...

May 14, 2021

अक्सिजन सिलिन्डर लिन ओमन जादैँ वाइडबडी 

काठमाडौँ, १, शनिबार । अक्सिजन सिलिन्डर लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार बिहान ओमान गएको छ । वाइडबडीले ओमनबाट...

May 14, 2021

कर्णाली प्रदेश अस्पताल सुर्खेतले नयाँ संक्रमित भर्ना नलिने

काठमाडौँ। कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप कोरोनाका बिरामी भर्ना नलिने भएको छ । अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै...

May 14, 2021

दोस्रोपटक सिलिन्डर लिन चीन जाँदै नेपाल एयरलाइन्स

काठमाडौँ। आज दोस्रो लटको स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन जाने भएको छ। बिरामीका लागि स्वास्थ्य सामाग्रीको अभाव...

May 14, 2021

भारतमा अकासियो पेट्रोलको मूल्य

काठमाडौँ। भारतमा पछिल्लो एकसाता देखि इन्धनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । त्यहाँका कतिपय प्रान्तमा पेट्रोल प्रतिलिटर भारु सय नाघेको...

May 14, 2021

काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

काठमाडौँ।नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । दुई हप्ता अघि कोरोना परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि...

May 14, 2021

मयूर संरक्षणसंँगै पर्यटन प्रवर्दनमा गाउँपालिका

काठमाडौं। गाउँको नजीकसम्म आएर नाच्ने मयूर बिस्तारै विस्थापित हुँदै गएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिका मयूर संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जुटेको छ। विगतमा...

May 14, 2021

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थपिए !

काठमाडौँ - वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको...

May 14, 2021

 तीन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न रकम विनियोजन गर्ने निर्णय  

काठमाडौँ ।अर्थमन्त्रीमा पुनः नियुक्त भएसँगै अर्थमन्त्री विष्णु पौडेलले तीन अस्पताललाई अक्सिजन प्लान्ट खरिदका लागि पौन ६ करोड रुपैयाँ उपलब्ध गराउने...

May 14, 2021

अक्सिजनसहित सय शय्याकोे आइसोलेशन बनाउँदै प्रदेश सरकार

गलकोट ३१ वैशाख: धौलागिरि अस्पतालमा कोरोना सङ्क्रमितका लागि शय्या थप्न गण्डकी प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ । सामाजिक विकास...