image
image

समाचार

May 16, 2021

दुबईबाट सुन ल्याउने ५ युवा केन्द्रिय कारागारमा

काठमाडौँ, ३, सोमबार। युनाइटेड अरब इमिरेट्स ९यूएई० को दुबईबाट १ किलो ३ सय ९१ ग्राम सुन अवैध रूपमा नेपाल प्रवेश...

May 16, 2021

ललितपुरमा करिब पाँच सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा 

काठमाडौँ, ३, सोमबार । कोरोना भाइरस संक्रमितको संख्या अत्याधिक बढेसँगै गम्भीर बिरामीको संख्यामा वृद्धि भएपछि अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको...

May 16, 2021

मास्क उत्पादन गर्दै मानवसेवा आश्रम

काठमाडौँ, ३, सोमबार । असहाय अशक्तलाई आश्रम दिंदै आएको मानव सेवा आश्रमले मास्क उत्पादन सुरु गरेको छ। आश्रितहरुका लागि आवश्यक...

May 16, 2021

निषेधाज्ञा अवज्ञा गर्ने उपत्यकामा १ हजार ४६७ सवारी साधन होल्डमा

काठमाडैँ, ३, सोमबार। ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका १ हजार ४६७ सवारी साधन काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको...

May 16, 2021

पशुपतिमा शव जलाउन दाउराको कमी हुन नदिन मन्त्री आलेको निर्देशन

काठमाडैँ, ३, सोमबार। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिनुभएको छ...

May 16, 2021

नेपाल टेलिकमले शुरु गर्यो फोरजी भ्वाइस सेवा

काठमाडौँ, ३, सोमबार । नेपाल टेलिकमले आज देखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा फोरजी भ्वाइस सेवा शुरु गरेको छ । टेलिकमले...

May 16, 2021

प्रधानमन्त्री केपी ओली भन्छन् ;दन भण्डारीका योगदान दूरगामी महत्वका छन् 

काठमाडौँ, ३, सोमबार। प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका तत्कालीन महासचिव मदन भण्डारीका योगदानहरु दूरगामी महत्त्वका रहेको बताएका छन् । २८...

May 16, 2021

अस्पताल नगई घरमै कोरोनाको उपचार

झापा - नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ । आफूलाई...

May 16, 2021

कोरोनाको पीडा : बिरानो लाग्दै आफ्नै गाउँ टोल

बेनी - म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा...

May 16, 2021

धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन

काठमाडौँ - मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन्...

May 16, 2021

यी हुन् काेभिड-१९ काे उपचार गर्दा पैसा नलाग्ने  ८१ अस्पताल

काठमाडौँ । नेपाल सरकारले कोरोना भाईरसको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै सरकारले कोभिड-१९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग...

May 16, 2021

कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना गर्न माग

कर्णाली, २ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलले कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनका लागि आवश्यक बजेट...

May 16, 2021

काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा

बनेपा, २ जेठ। काभ्रेपलाञ्चोकमा जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक म्याद थप गरी निषेधाज्ञालाई जिल्लाभरि लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले...

May 16, 2021

प्रेस पासको दुरुपयोग भए कारवाही

काठमाडौँ, २ जेठ।प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक...

May 16, 2021

मङ्सिरमा उद्घाटन भएको भेन्टिलेटर अझै सञ्चालन भएन

धादिङ । गत वर्ष उद्घाटन गरिएको भेन्टिलेटर लामो समयसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारले गत वर्ष दिएको भेन्टिलेटर...

May 16, 2021

काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परिक्षा लिन निर्देशन 

काठमाडौँ ।जेठ २० गते भित्र परीक्षा सकाउन काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ । महानगरले आज एक सुचना प्रकाशित...

May 16, 2021

अफगानिस्तानमा तीन दिने युद्धबिराम पछि वार्ता प्रक्रिया शुरु

काठमाडौँ । अफगानिस्तानमा युद्धरत तालिबान समूहले ईद पर्वको अवसरमा गरेको तीन दिने युद्धविराम पछि वार्ता प्रक्रिया शुरु गरेको छ ।...

May 15, 2021

नेपाल राष्ट्रिय फुटबल टोलीमा पाँच नयाँ खेलाडी छनोट

काठमाडौँ, २, आइतबार । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि पाँचजना नयाँ खेलाडी छनोट भएका छन् । विश्वकप छनोट र...

May 15, 2021

 आगलागी हुँदा साढे २३ लाखभन्दा बढीको क्षति

काठमाडौँ, २, आइतबार। पछिल्लो २४ घण्टामा देशका चार स्थानमा ठूला आगलागीका घटना भएका छन्। रौतहट, झापा, रुपन्देही र गोरखामा भएका...

May 15, 2021

अन्योलमा नयाँ शैक्षिक सत्र, फेरी सर्ने सम्भावना  

काठमाडौँ । दोस्रो लहरको कोरोना संक्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा...