image
image

दोस्रोपटक सिलिन्डर लिन चीन जाँदै नेपाल एयरलाइन्स

काठमाडौँ। आज दोस्रो लटको स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन जाने भएको छ। बिरामीका लागि स्वास्थ्य सामाग्रीको अभाव भएपछि चीन सरकारले सहयोगस्वरुप दिने भएको स्वास्थ्य सामाग्री लिन वाइडबडी आज साँझ बेइजिङ जाने तयारी भएको हो।

 वाइडबडीले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र ४०० थान कन्सन्ट्रेटर लिएर आउनेछ। यसअघि वाइडबडीले वैशाख २८ गते ४०० सिलिन्डर, १७० कन्सन्ट्रेटर र १० भेन्टिलेटर ल्याएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।