image
image

नेपाल सुपर लिगको विजेताले पाउछन् यति रकम

काठमाडौँ, १, शनिबार। नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग आज सकिदैछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संस्करणको प्रतियोगिताको विजेताले ३५ लाख पाउने छन् ।

उपविजेताको टोलिले १५ लाख पाउने छन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीले जनही १ लाख पाउने आयोजकले बताएको छ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।