बाँकेमा पाँच कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौँ, १, शनिबार। बाँके अस्पतालमा भर्ना भएका पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ। कोरोना संक्रमितलाई उपचार गराउदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।
भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवतीको समेत मृत्यु भएको हो।
भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवतीको समेत मृत्यु भएको हो।









