भारतमा अकासियो पेट्रोलको मूल्य
काठमाडौँ। भारतमा पछिल्लो एकसाता देखि इन्धनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । त्यहाँका कतिपय प्रान्तमा पेट्रोल प्रतिलिटर भारु सय नाघेको छ। यो नेपालको भन्दा करिब३० प्रतिशत बढी हो। इन्धनको मूल्यलाई लिएर सरकारको विरोध गर्न सुरु गरेको छ।
तुलनात्मक रुपमा नेपालमा इन्धन सस्तो छ। सोहीकारण भारतसँग सीमा जोडिएका क्षेत्रबाट इन्धनको कालोबजारी चलिरहेको छ। कालोबजारी रोक्न नेपाल र भारतका सीमामा रहेको प्रहरीले प्रयास गरिरहेको बताएका छन्।
तुलनात्मक रुपमा नेपालमा इन्धन सस्तो छ। सोहीकारण भारतसँग सीमा जोडिएका क्षेत्रबाट इन्धनको कालोबजारी चलिरहेको छ। कालोबजारी रोक्न नेपाल र भारतका सीमामा रहेको प्रहरीले प्रयास गरिरहेको बताएका छन्।









