image
image

काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।

दुई हप्ता अघि कोरोना परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् । उपचारको क्रममा गच्छदारकी श्रीमती निर्मला गच्छदारको शनिबार विहान ४ बजे  निधन भएको हो ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।