काठमाडौँ, ६, बिहीवार। कोरोना भाइरसको दोस्रो भेरिएन्ट रोक्न गरिएको निषेधाज्ञाले उत्पादित खर्बुजा बारीमै कुहिएको गएको छ। सर्लाही बरहथवा नगरपालिकामा किसान...
काठमाडौँ, ६, बिहीवार । वैशाख शुक्लपक्षको नवमी तिथि अर्थात् हिन्दु धर्मावलम्बीले देवीको अवतारका रुपमा लिने जानकी ९सीता० को जन्मदिन ।...
काठमाडौँ, ६ जेठ। कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था...
काठमाडौँ, ६, बिहीवार।सिंगापुरले अनलाइन र विभिन्न सामाजिक सञ्जालबाट आउने गलत सूचना रोक्न र यस्तो सूचना दिनेमाथि कारबाही गर्न नयाँ कानून...
काठमाडौँ, ६, बिहीवार। चीनले पछिल्ला दिनमा खुलेर प्यालेस्टाइनको समर्थन गरिरहेको छ । यसैकारण चिनियाँ सरकारी मिडियाले पनि प्यालेस्टाइनको समर्थनमा समाचार...
काठमाडौं, ६, बिहीवार। लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु भएर हिजो बिहानदेखि पटकपटक पराकम्पको महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार साना...
काठमाडौँ, ६, बिहीवार । सोलुखुम्बु र उदयपुरका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी...
काठमाडौँ, ६, बिहीबार । मोरङमा भाउजूको हत्या गरेर फरार भएकादेवर पक्राउ परेका छन् । रंगेली नगरपालिका–३ का १९ वर्षीय विनोद...
काठमाडौँ, ६, बिहीवार । कपिलवस्तु नगरपालिका वडा नं. ३ मा मोटरसाइकलमा सवार युवा माथी गोली प्रहार भएको छ । बुधवार...
काठमाडौं, ६, बिहीवार । आज एनएमबि बैंकका कर्णाली प्रदेशका सबै शाखाहरु बन्द हुने भएका छन्। यस्तै बैंकका बागमती प्रदेश लगायत अन्य...
काठमाडौँ, ६, बिहीवार। अक्सिजन सिलिन्डर कालोबजार गर्ने तीन जनालाई प्रहरीले नगदसहित महालक्ष्मीथानबाट रंगेहात प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा नुवाकोट...
काठमाडौं, ६, बिहीवार । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण उद्योग व्यवसाय संकटमा परेका छन्। वैशाख तेस्रो सातादेखि निषेधाज्ञा भएसँगै...
काठमाडौं, ६, बिहीवार । निषेधाज्ञा अवज्ञा गरी चलाइएका २२ सय ३५ वटा सवारी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होल्ड...
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना...
काठमाडौँ, सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा...
लमजुङ - गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का...
काठमाडौँ । अब उपत्यका बाहिर रहेका नागरिकले आफू रहेको स्थानमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य...
काठमाडौँ ।चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ ।उक्त तस्वीरमा यान अगाडिको...
काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको तयारी स्वरुप हेटौंममा बुधबार दलका प्रतिनिधिसँग निर्वाचन कार्यालयले छलफल गरेको छ । छलपलका क्रममा कोभिड–१९...
काठमाडौँ । विगत एक वर्ष भन्दा बढी देखि कोरोना महामारीको कारण हुँदै आएको निषेधाज्ञा र लाकडाउनका कारणदुग्धजन्य पदार्थको बिक्री नहुँदा...