image
image

सिंगापुरले अनलाइनमा गलत सूचना रोक्न ल्यायो नयाँ कानून

काठमाडौँ, ६, बिहीवार।सिंगापुरले अनलाइन र विभिन्न सामाजिक सञ्जालबाट आउने गलत सूचना रोक्न र यस्तो सूचना दिनेमाथि कारबाही गर्न नयाँ कानून ल्याएको छ।कोरोना भाइस संक्रमणको नयाँ भेरिएन्टलाई ‘सिंगापुर भेरिएन्ट’ भनेर प्रचार प्रसार भएपछि सिंगापुरले यस सम्बन्धि नयाँ कानून ल्याएको हो।

नयाँ कानूनको नाम–‘प्रोटेक्सन फ्रम अनलाई फल्सहुड्स एण्ड म्यानुपुलेसन’ रहेको छ।नयाँ कानून आएसँगै सिंगापुरको स्वास्थ्य मन्त्रालयले फेसबुक, ट्वीटर र अन्य स्थानीय सामाजिक सञ्जालमा सुधारसम्बन्धी निर्देशन जारी गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।