image
image

भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

काठमाडौँ, ६, बिहीबार । मोरङमा भाउजूको हत्या गरेर फरार भएकादेवर पक्राउ परेका छन् । रंगेली नगरपालिका–३ का १९ वर्षीय विनोद यादवलाई प्रहरीलाई मोरङ प्रहरीले  पक्राउ गरेको हो।

विनोदले रंगेली नगरपालिका–३ बस्ने तिलवा चोक बस्ने  २४ वर्षीया अनिता यावदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले आज जानकारी दिए । 

राईका अनुसार विवादका क्रममा मंगलबार उनले भाउजू नाता पर्ने अनिताको घाँटीमा दाउ प्रहार गरी हत्या गरेका थिए ।हत्यापछि फरार रहेका विनोदलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।