image
image

चिनियाँ अभिव्यत्तिप्रति इजरायलले आपत्ति जनायो

काठमाडौँ, ६, बिहीवार। चीनले पछिल्ला दिनमा खुलेर प्यालेस्टाइनको समर्थन गरिरहेको छ । यसैकारण चिनियाँ सरकारी मिडियाले पनि प्यालेस्टाइनको समर्थनमा समाचार र सम्पादकीय लेख्दै आएका छन् । चिनियाँ मिडियाको कन्टेन्टलाई लिएर चीनस्थित इरायली दुतावासले आपत्ति जनाएको छ । 

दूतावासले ट्वीटरमा लेखेको छ, यहुदीको संसारभर नियन्त्रण छ भन्ने सिद्धान्त अब पुरानो भयो। तर फेरी यहुदी विरोधी माहोल बनिरहेको छ। चिनियाँ मिडियाको खुलेआम यहुदी विरोधी कभरेज आपत्तिजनक छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।