कोरोना महामारीले बारीमै कुहियो ७० क्विन्टल खर्बुजा
काठमाडौँ, ६, बिहीवार। कोरोना भाइरसको दोस्रो भेरिएन्ट रोक्न गरिएको निषेधाज्ञाले उत्पादित खर्बुजा बारीमै कुहिएको गएको छ। सर्लाही बरहथवा नगरपालिकामा किसान विशालराज गिरीको करिब १५ लाख रुपैयाँको खर्बुजा कुहिएको हो।
गिरीले डेढ विघा जमिन भाडामा लिएर खर्बुजा खेती सुरु गरेका थिए। खर्बुजा खेती गर्दा गिरीले ३ लाख २५ हजार रुपैया ऋण समेत लिएका थिए। गिरी भन्छन् आफुले गरेको दुखको त काहाँ हो ऋण कसरी तिर्ने भन्ने कुराले पिरोलिएको छ ।