काठमाडौँ, ४ साउन । नेकपा ९एमाले० को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । उक्त बैठकमा माधव नेपाल पक्ष भने...
काठमाडौँ, ४, साउन । पाकिस्तानको पञ्जाब प्रान्तमा सोमबार भएको बस र ट्रक दुर्घटनामा २९ यात्रीको मृत्यु भएको छ । यसमा...
काठमाडौं, ४, साउन। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन्।...
काठमाडौं, ४, साउन।ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ वटा सवारी साधनलाई कारबाही गरेको छ। यातायात व्यवस्था विभागले...
काठमाडौँ, ४, साउन । जयनगर रेल्वे लिकको सफल परीक्षण गरिएको छ । रेल सञ्चालनको लागि लिकको अवस्था बुझ्न आइतबार त्यसको...
काठमाडौँ, ४, साउन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान ११...
काठमाडौं, ४, साउन।आज दिउँसो र राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।जल तथा...
काठमाडौं, ४, साउन। प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्न कांग्रेस नेता गगन थापाले आग्रह गरेका छन्। नेता...
काठमाडौं, ४, साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग दुई देश र जनताबीचको सम्बन्धलाई मजबुत बनाउन मिलेर काम गर्ने बताएका छन्। हिजो...
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा आफ्नो पृथक् पहिचान र गरिमामय इतिहास निर्माण गर्न सफल भएको बताउनुभएको छ...
वीरगञ्ज,गत अघिल्लो आर्थिक वर्षको अन्त्यमा वीरगञ्ज भन्सारमा ठूलो परिमाणमा केराउ आइपुगेको छ । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा ९० वटा कन्टेनरमा...
काठमाडौँ ३ साउन। बेलका नगरपालिका–९ भतुवाबाट गएराति गोप्य सूचनाका आधारमा लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला...
काठमाडौँ ३ असार। पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेकपा एमाले रचनात्मक प्रतिपक्षको भूमिकामा रहने प्रस्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा...
काठमाडौँ ३ साउन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको...
काठमाडौँ ३ असार । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धि मूलक रहेको बताएका छन्...
काठमाडौँ ३ साउन । राष्ट्रिय समस्या समाधानका लागि सबै राजनीतिक दलकाबीच राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभाको आजको...
काठमाडौँ ३ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार काठमाडौं उपत्यकाभित्रका विभिन्न खोप केन्द्रहरूको स्थलगत अनुगमन गर्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
काठमाडौं, ३, साउन। टोकियो ओलम्पिक जाने तयारीमा रहेकी एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएकी छन्। नेपालको एथलेटिक्स...
काठमाडौँ ३ असार ।भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड सहयाेग गरेकाे छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित कार्यक्रममा कानुनमन्त्री...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छिन् । शनिवार मन्त्रिपरिषद् बैठकले गरेको निर्णय र सिफारिसका आधारमा...