image
image

पाकिस्तानका प्रधानमन्त्री खानले दिए देउवालाई बधाई

काठमाडौं, ४, साउन। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन्। “पाकिस्तान नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छ र साझा चासोको विषयहरुमा नेपालसँग नजिक भएर कामलाई निरन्तरता दिन चाहन्छ”, पाकिस्तानका प्रधानमन्त्रीले ट्वीटर मार्फत भनेका छन्। प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त नगरुन्जेलसम्म खानले बधाई दिएका थिएनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।