image
image

पार्टीको बैठक बालुवाटारमा नराख्न गगनको आग्रह

काठमाडौं, ४, साउन। प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्न कांग्रेस नेता गगन थापाले आग्रह गरेका छन्। नेता थापाले आफूले देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन्। केपी शर्मा ओलीको शैली पछ्याउदै बालुवाटारमा बैठक राखेको भन्दै देउवाको चौतर्फी आलोचना भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।