image
image

समाचार

July 21, 2021

अझै बनेन झोलुङ्गे पुल, महाकालीमा तुइनकै भर

दार्चुला ६ साउन। दार्चुलाका व्याँसवासी अहिले पनि उर्लँदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ । वर्षौँदेखि स्थानीयवासीले महाकाली...

July 20, 2021

बाघको छालासहित दुई जना पक्राउ

दाङ ६ साउन । दाङको घोराही गोग्लीबाट प्रहरीले बाघको छालासहित दुई जना पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–३ गोग्लीबाट आज...

July 20, 2021

कर्णालीमा पहिरो : राजमार्ग अवरुद्ध

कालिकोट ६ साउन । मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालिकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको...

July 20, 2021

आयल निगमको सबै कारोबार एउटै अनलाइन प्रणालीमा

काठमाडौं, ५, साउन। नेपाल आयल निगमले एकीकृत सूचना प्रविधिमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली (ईआरपी० कार्यान्वयनमा ल्याएको छ । एक...

July 20, 2021

रेल संचालनका लागि सबै तयारी पुरा, दुई देशबीच समझदारी गरेर चलाउन सकिने 

जनकपुर ६ साउन । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेको तयारी पूरा भएको छ । अब...

July 20, 2021

चीनमा भारी वर्षाका कारण १२ जनाको मृत्यु

काठमाडौँ, ५, साउन। चीनको हेनान प्रान्तमा भारी वर्षापछि आएको बाढीमा परी १२ जनाको मृत्यु भएको छ।भारी वर्षाले हेनान प्रान्तको जनजीवन...

July 20, 2021

नाइजेरियामा एक सय महिला तथा बालबालिका अपहरणमुक्त

काठमाडौँ, ५, साउन। नाइजेरियमा बन्दुकधारी समूहले केही साताअघि अपहरण गरेका १०० महिला तथा बालबालिकालाई छोडिदिएको छ।उनीहरुलाई गत ८ जुनमा अपहरण...

July 20, 2021

राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्णः मुख्यमन्त्री पोखरेल

गण्डकी ६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम...

July 20, 2021

वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु

चितवन६ साउन । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका...

July 20, 2021

बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी

काठमाडौँ, ५, साउन । बाढी र डुबानबाट हुने जोखिम कम गर्न बाँकेमा आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा...

July 20, 2021

 ५ किलो चाँदीसहित एकजना पक्राउ

काठमाडौं, ५, साउन । पर्सा प्रहरीले वीरगञ्‍जबाट ५ किलो अवैध चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी...

July 20, 2021

कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक 

कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक काठमाडौँ, ६, साउन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१...

July 20, 2021

रहेनन् आधुनिक चित्रकलाका प्रवर्तक उत्तम नेपाली

काठमाडौँ, ६, साउन । नेपाली आधुनिक चित्रकलाका शिखर व्यक्ति उत्तम नेपालीको निधन भएको छ । काठमाण्डौ किलागल टोलमा विसं १९९४...

July 20, 2021

कृषिप्रधान देश नेपाल अझै धानमा परनिर्भर

काठमाडौँ, ६, साउन । नेपाल कृषिप्रधान देश हो । विश्वमा नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ । नेपालका अधिकांश जनसंख्या प्रमुख...

July 20, 2021

प्रधानमन्त्री देउवालाई भेटेर फर्किए महन्थ ठाकुर

काठमाडौँ, ६, साउन । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री...

July 20, 2021

मुस्लिम समुदायले बकर इद पर्व मनाउँदै

काठमाडौं, ६, साउन। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज हर्षोल्लासपूर्वक मनाइँदैछन्। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औं दिनमा...

July 20, 2021

आज बीपी कोइराला ३९ औं स्मृति दिवस

काठमाडौं, ६, साउन। आज बीपी कोइरालाको ३९ औं स्मृति दिवस। नेपाली कांग्रेस तथा उसका भ्रातृ संगठनले ७७ वटै जिल्लामा र्‍याली,...

July 20, 2021

बढी भाडा लिने २ सय ५१ गाडी कारबाहीमा

काठमाडौं, ६, साउन। काठमाडौं उपत्यकाभित्र बढी भाडा लिने २५१ गाडी कारबाहीमा परेका छन्।यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा साउन...

July 20, 2021

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, ६, साउन। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज २ बजे पार्टी कार्यालय पेरिसडाडाँमा बस्दै छ। बैठकमा सरकारमा जाने...

July 20, 2021

मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा

काठमाडौं । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने...