image
image

मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं, ४, साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग दुई देश र जनताबीचको सम्बन्धलाई मजबुत बनाउन मिलेर काम गर्ने बताएका छन्। हिजो प्रतिनिधिसभामा विश्वासको मत लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई ट्विटरमार्फत बधाई तथा शुभकामना दिएका थिए। 

त्यसको जवाफमा देउवाले लेखेका छन्,“धेरै धेरै धन्यवाद प्रधानमन्त्री नरेन्द्र मोदी जी। दुई देश र जनताबीचको सम्बन्धलाई मजबुत मनाउन तपाईसँग मिलेर काम गर्ने विश्वास लिएको छु।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।