image
image

समाचार

July 19, 2021

विषाक्त मदिरा सेवनबाट बागलुङमा ४ मजदुरको मृत्यु

काठमाडौँ, ५, साउन । बागलुङमा एक खानेपानी आयोजनामा काम गर्दै आएका चार जना मजदुरको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको...

July 19, 2021

शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

काठमाडौँ, ५, साउन। बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राका पति तथा व्यापारी राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रहरीको क्राइम...

July 19, 2021

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपिदै

काठमाडौं, ५, साउन। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि...

July 19, 2021

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं, ५, साउन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बैठक...

July 19, 2021

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि,मलका बोलपत्र पटकपटक रद्द

काठमाडौँ, अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य वृद्धि भएपछि मल खरिद गर्न आह्वान गरिएका बोलपत्र पटकपटक रद्द हुँदै आएका छन् ।...

July 19, 2021

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट

काठमाडौँ, साउन ५ गते । कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु...

July 19, 2021

विद्यालय उमेरमै विवाह

कैलाली । कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै एउटै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले...

July 19, 2021

कालिकोटको रास्कोट अस्पतालमा अक्सिजन प्लान्ट जडान

कालिकोट ४ साउन।कालिकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीलाई उपचार सहज...

July 19, 2021

बुधवार सार्वजनिक बिदा दिईने 

काठमाडौँ ४ साउन। सरकारले यही साउन ६ गतेका लागि सार्वजनिक बिदा दिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६...

July 19, 2021

निरन्तर बढ्दै कोरोना संक्रमित संख्या 

काठमाडौँ ४ साउन। बितेको २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले...

July 19, 2021

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीद्वारा कुपण्डोलको खोप केन्द्र अनुगमन

ललितपुर ४ साउन। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले आज ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको...

July 18, 2021

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बलेवा ४ साउन। बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र...

July 18, 2021

लमजुङका किसानलाई रैथाने बाली संरक्षणका लागि विभिन्न सामाग्री वितरण 

काठमाडौँ, ४, साउन। लमजुङका किसानहरुलाई रैथाने बाली संरक्षणका विभिन्न सामग्री वितरण गरिएको छ । वल्र्ड भिजनको आर्थिक तथा प्राविधिक सहयोगमा...

July 18, 2021

३ लाख ५ हजार टन मल खरिद, यसवर्ष चीनबाट पनि मल ल्याइने

काठमाडौं, ४, साउन । गत आर्थिक वर्ष २०७७/०७८ मा छुट्याइएको बजेटले ३ लाख ५ हजार मेट्रिक टन मल खरिद भएको...

July 18, 2021

पहिरोका कारण बस्ती उच्च जोखिममा

म्याग्दी ४ असार।म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । पहिरो आएर पुरिने डरले यहाँका ३०...

July 18, 2021

स्मार्ट टेलिकमलाई पुनः म्याद थप

काठमाडौँ ४ साउन।सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ...

July 18, 2021

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र अनुगमन

काठमाडौं, ४, साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न अस्पतालको अनुगमन गरेका छन्।कोरोना भाइरस संक्रमण महामारी विरुद्धको खोप सञ्चालन गरिरहेका अस्पताल...

July 18, 2021

सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा उत्रिए बैंकका कर्मचारीहरु

काठमाडौं, ४, साउन। सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने भन्दै बैंकका कर्मचारीहरु सडक आन्दोलनमा उत्रिएका छन्। सरकारले जबर्जस्ती बैंकहरुलाई सामाजिक सुरक्षा...

July 18, 2021

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं, ४, साउन। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन २५ गते साधारण सभा बोलाएको छ। आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले...

July 18, 2021

जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्कासन गर्ने

काठमाडौँ ४ साउन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। ५ लाख २२ हजार कित्ता...