image
image

प्रधानमन्त्री देउवाले सोमबार खोप केन्द्रहरूको अनुगमन गर्ने

काठमाडौँ ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार काठमाडौं उपत्यकाभित्रका विभिन्न खोप केन्द्रहरूको स्थलगत अनुगमन गर्ने भएका छन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर सोमबार बिहान १० बजे प्रधानमन्त्री देउवा खोप केन्द्रमा जाने जानकारी दिएको छ।

शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताललगायतमा पुगेर प्रधानमन्त्री देउवाले खोप केन्द्रको अनुगमन गर्ने भएका हुन्।आजै प्रधानमन्त्री देउवाले स्वास्थ्य सचिवलगायतलाई बोलाएर खोप केन्द्रहरू वृद्धि गर्न निर्देशन दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।