image

भारतद्वारा  नेपाललाई दियो १५० थान आईसीयू बेड

भारतद्वारा नेपाललाई दियो १५० थान आईसीयू बेड

काठमाडौँ ३ असार  । भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड  सहयाेग गरेकाे छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई  नेपालका लागि भारतीय राजदूत विनय माेहन क्वात्राले उक्त बेड हस्तान्तरण गरेका हुन्।कानुनमन्त्री कार्कीले महामारीकाे समयमा गरेकाे सहयोगका लागि धन्यवाद दिए।

भारतले काेराेना राेकथामका लागि उक्त आईसीयू बेड उपलब्ध गराएकाे राजदूत क्वात्राले बताए। कानुनमन्त्री कार्कीले ती बेड तुरून्त अस्पतालकाे आवश्यकता अनुसार वितरण गरिने बताए। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।