image
image

आज बीपी कोइराला ३९ औं स्मृति दिवस

काठमाडौं, ६, साउन। आज बीपी कोइरालाको ३९ औं स्मृति दिवस। नेपाली कांग्रेस तथा उसका भ्रातृ संगठनले ७७ वटै जिल्लामा र्‍याली, सभा,गोष्ठीदेखि लिएर वृक्षारोपण लगायतका कार्यक्रम गर्दैछ। बीपी नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन्। 

कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो। काठमाडौंको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।