image
image

नाइजेरियामा एक सय महिला तथा बालबालिका अपहरणमुक्त

काठमाडौँ, ५, साउन। नाइजेरियमा बन्दुकधारी समूहले केही साताअघि अपहरण गरेका १०० महिला तथा बालबालिकालाई छोडिदिएको छ।उनीहरुलाई गत ८ जुनमा अपहरण गरिएको थियो।अपहरण गर्ने क्रममा बन्दुधकारीले ४ जनाको हत्या गरेका थिए।

नाइजेरियाको जाम्फारा राज्य सरकारले उनीहरु अपहरण मुक्त भएको पुष्टि गरेको हो।फिरौती नबुझाई उनीहरुलाई मुक्त गरिएको दाबी जाम्फारा राज्य सरकारले गरेको छ।सन् २०२० डिसेम्बर यता नाइजेरियामा एक हजार भन्दा बढी मानिस अपहरणमा परेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।