image
image

मुस्लिम समुदायले बकर इद पर्व मनाउँदै

काठमाडौं, ६, साउन। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज हर्षोल्लासपूर्वक मनाइँदैछन्। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ।इस्लामिक पात्रोअनुसार १२ औं महिनाअर्थात् दिल हिज्जाको १० औं दिन यो पर्व पर्छ।

यस दिन मुस्लिम धर्मावलम्बीले मस्जिद वा इदगाहमा सामूहिक नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ।यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी९बलि०दिने गर्दछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।