image
image

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, ६, साउन। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज २ बजे पार्टी कार्यालय पेरिसडाडाँमा बस्दै छ। बैठकमा सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। 

शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रका पम्फा भुसाल ऊर्जामन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन्। अन्य मन्त्रीहरुको विषयमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।