image
image

चीनमा भारी वर्षाका कारण १२ जनाको मृत्यु

काठमाडौँ, ५, साउन। चीनको हेनान प्रान्तमा भारी वर्षापछि आएको बाढीमा परी १२ जनाको मृत्यु भएको छ।भारी वर्षाले हेनान प्रान्तको जनजीवन अस्तव्यस्त भएको छ। एक लाख जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। 

होचो भूभागहरु जलमग्न भएको स्थानीय मिडियाले जनाएका छन्।समाचार संस्था सिन्ह्वाका अनुसार करिब एक घण्टामा हेनान प्रान्तमा २०१.९ मिलिमिटर पानी परेको थियो।झोङ्झोउ नगरमा पछिल्लो २४ घण्टामा ४५७.५ मिलिमिटर पानी परेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।